हाम्रो बारेमा
Green Resilient Agricultural Productive Ecosystems
GRAPE कार्यक्रमले नेपालको सुदूरपश्चिम र कर्णाली प्रदेशमा दिगो कृषि पारिस्थितिक प्रणालीलाई सुदृढीकरण गर्ने लक्ष्य राखेको छ । यसो गर्दा, कार्यक्रमले हरित स्थानीय आर्थिक विकासलाई सहयोग गर्दछ। यस कार्यक्रम मार्फत किसान, सहकारी र साना व्यवसायीहरूलाई स्थानीय स्तरमा आर्थिक रूपमा सक्षम एवं जलवायु अनुकूल मूल्य श्रृंखलाहरू निर्माण गर्न सक्षम हुनेछन् । तालिमको माध्यमबाट उनीहरूले एकीकृत बाली व्यवस्थापन, चक्रीय बाली प्रणाली तथा प्रांगारिक खेतीसम्बन्धी तौरतरिका, कृषि वन, र जलस्रोत व्यवस्थापन कसरी गर्ने जस्ता विभिन्न अभ्यासहरू सिक्दछन् । कार्यक्रमले नगरपालिकाहरूलाई उनीहरूको योजनामा जलवायु परिवर्तन सान्दर्भिक लगानी र परियोजनाहरू आवद्ध गर्न सहयोग गर्दछ । सहकार्यात्मक कार्य अनुसन्धान र बहु–कर्ता सहायता कार्यान्वयनद्वारा परियोजनाले जलवायु–उत्थानशील कृषिको प्रवद्र्धन र परियोजनाको समयावधि भन्दा बाहिर पनि उपयोगी ज्ञानको सह–सृजना र साझेदारीका लागि नेपाली सरोकारवालाहरूलाई सहयोग गर्दछ ।

GRAPE लाई चार कार्य क्षेत्रमार्फत कार्यान्वयन गरिनेछ :
साझेदारहरू
साझा लक्ष्य हासिल गर्न सहकार्य
झलकहरू

Digital Storytelling training on Climate Resilient Agriculture( CRA)
The 10-day Multimedia Residency, delving into Digital Storytelling on Climate Resilient Agriculture (CRA), had 18 journalists as participants from South Asia region.

GRAPE Students’ Exchange Program
The six-day GRAPE Students’ Exchange Program took place at Hasera Research and Training Centre, Kavre. With active participation from 24 students representing Agriculture and Forestry University (AFU), Mid-West, and Far-Western University, the program is dedicated to : Fostering co-learning; Facilitating university collaborations; and Emphasizing the significance of practical knowledge in natural resource management and climate-resilient agriculture (CRA)

Integrating Climate Resilient Agricultural (CRA) technologies into higher education curricula
Supported by the GRAPE, in collaboration with the Himalayan University Consortium (HUC) and Agricultural and Forestry University (AFU), ICIMOD organized a two-day workshop in Chitwan
