location
ललितपुर

Value chain development is crucial for transformative climate-resilient agriculture

तसर्थ, GRAPE ले स्थानीय गैरसरकारी संस्थाहरूलाई तालिमको साथ व्यवस्थित मूल्य श्रृंखला विकासमा संलग्न गराउन सक्षम बनाउने लक्ष्य राखेको छ।

Green Resilient Agricultural Productive Ecosystems (GRAPE)

पश्चिमी नेपालमा जलवायु-उत्थानशील आर्थिक वृद्धिलाई प्रवर्द्धन गर्ने।

हाम्रो बारेमा

Green Resilient Agricultural Productive Ecosystems

GRAPE कार्यक्रमले नेपालको सुदूरपश्चिम र कर्णाली प्रदेशमा दिगो कृषि पारिस्थितिक प्रणालीलाई सुदृढीकरण गर्ने लक्ष्य राखेको छ । यसो गर्दा, कार्यक्रमले हरित स्थानीय आर्थिक विकासलाई सहयोग गर्दछ। यस कार्यक्रम मार्फत किसान, सहकारी र साना व्यवसायीहरूलाई स्थानीय स्तरमा आर्थिक रूपमा सक्षम एवं जलवायु अनुकूल मूल्य श्रृंखलाहरू निर्माण गर्न सक्षम हुनेछन् । तालिमको माध्यमबाट उनीहरूले एकीकृत बाली व्यवस्थापन, चक्रीय बाली प्रणाली तथा प्रांगारिक खेतीसम्बन्धी तौरतरिका, कृषि वन, र जलस्रोत व्यवस्थापन कसरी गर्ने जस्ता विभिन्न अभ्यासहरू सिक्दछन् । कार्यक्रमले नगरपालिकाहरूलाई उनीहरूको योजनामा जलवायु परिवर्तन सान्दर्भिक लगानी र परियोजनाहरू आवद्ध गर्न सहयोग गर्दछ । सहकार्यात्मक कार्य अनुसन्धान र बहु–कर्ता सहायता कार्यान्वयनद्वारा परियोजनाले जलवायु–उत्थानशील कृषिको प्रवद्र्धन र परियोजनाको समयावधि भन्दा बाहिर पनि उपयोगी ज्ञानको सह–सृजना र साझेदारीका लागि नेपाली सरोकारवालाहरूलाई सहयोग गर्दछ ।

GRAPE

GRAPE लाई चार कार्य क्षेत्रमार्फत कार्यान्वयन गरिनेछ :

आर्थिक सुशासन

जलवायु स्मार्ट कृषि विकासलाई आकार दिन नगरपालिकाहरूलाई सहयोग गर्दै

कार्यमूलक अनुसन्धान

थप विकासशील बजार-उन्मुख र स्थान-उपयुक्त नवप्रवर्तन।

रोल आउट

कार्य अनुसन्धान मार्फत पहिचान गरिएको मूल्य-श्रृंखला विकासको लागि दिगो पद्दति अपनाउने।

स्केलिंग अप

सरोकारवालाहरूको फराकिलो समूहमा उपकरणहरू र उत्कृष्ट अभ्यासहरू पुराउने।

प्रकाशन

प्रकाशन

थप जान्नुहोस्
Community of Practice for Climate Resilient Agriculture (CoP for CRA)

Explore Documents / Results / Media

Join the Community of Practice for Climate-Resilient Agriculture (CoP for CRA), a collaborative platform for civil society organizations addressing climate change in Nepal's agricultural sector. Enhance your field-level implementation of CRA activities and support farmers in adopting climate-resilient approaches through shared learning and resources.

वेबसाइटमा जानुहोस्
Local and Provincial Economic Development (LPED) Project

Business Climate Survey (BCS)

Discover how the Business Climate Survey (BCS) measures economic development and governance within your territory. Learn about key indicators that track economic progress and compare municipal performance. Understand the impact of Covid-19 on businesses and explore our methodology and findings.

वेबसाइटमा जानुहोस्

झलकहरू

Closing Event Held for the GRAPE Project

Celebrating Success: The GRAPE Project Closing Event After three years, the Ministry of Land Management, Cooperatives, and Poverty Alleviation (MoLCPA) marked the successful conclusion of the our project on November 29, 2024.

थप पढ्नुहोस्
GRAPE's Rustic Storage Facility in Birendranagar Municipality

With the support of GRAPE, farmers in Pakhapani Ward No. 16 of Birendranagar Municipality, Surkhet, have begun storing potato seeds.

थप पढ्नुहोस्
Final Agri-Business Bootcamp Held

With the support of GRAPE, Youth Innovation Lab and WeltHungerHilfe (WHH) successfully organised the final three-day Agribusiness Bootcamp from September 25 to 27, 2024 in Surkhet.

थप पढ्नुहोस्

कार्यक्रम

थप जान्नुहोस्
20 September
Dusit Princess Kathmandu
Final Global Talk Series on ‘Climate Adapted Farming: Adapting Agriculture to Changing Climates’

13 September
Rangashala Covered Hall, Birendranagar
Exhibition of Agri-Products and Innovative Ideas

03 June
Dhangadhi
Summer School for Agri-Intermediaries 3-7 June 2024